नियम
प्रहरी सेवामा रहने समूह
(१) प्रहरी सेवामा देहाय बमोजिमका समूहहरू रहने छन्:–
(क) जनपद प्रहरी समूह ।
(ख) प्राविधिक प्रहरी समूह ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको समूहमा अनुसूची—१ मा उल्लेख भए बमोजिमका उपसमूह रहनेछन् ।